Navigation
  • Home
  • Banking
    • Bank
    • Insurance
    • Micro Finance
    • Cooperative
  • Corporate
    • Energy
    • Auto Bazaar
    • Nirman Bazar
    • Road & Transport
    • Industry / Trade Business
    • Consumer
  • Market
    • Share Bazaar
    • EVENT/ Show/ Trade Fair
    • Notice / Job Vacancy
    • Success Story
  • Development
    • Infrastructure
    • Tourism
    • Agriculture
    • Migration
    • Province News
  • All News
    • Launch / New
    • International
    • Political/ Social
    • Current Index
    • Life Style / Entertainment
    • Sports
    • Exclusive News
    • Health
  • English
  • EK Special
    • Photo Story
    • EK TV
May 18, 2022 ०६:१४:५८
  • Unicode Converter
  • Home
  • Banking
    • Bank
    • Insurance
    • Micro Finance
    • Cooperative
  • Corporate
    • Energy
    • Auto Bazaar
    • Nirman Bazar
    • Road & Transport
    • Industry / Trade Business
    • Consumer
  • Market
    • Share Bazaar
    • EVENT/ Show/ Trade Fair
    • Notice / Job Vacancy
    • Success Story
  • Development
    • Infrastructure
    • Tourism
    • Agriculture
    • Migration
    • Province News
  • All News
    • Launch / New
    • International
    • Political/ Social
    • Current Index
    • Life Style / Entertainment
    • Sports
    • Exclusive News
    • Health
  • English
  • EK Special
    • Photo Story
    • EK TV
ईटहरीमा शाओमीको स्टोर : नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य
नेपालगन्जमा नेपाल आयल निगम लिमिटेडको नमूना पेट्रोल पम्प सञ्चालन
राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिकमेला २०७८ हुँदै
कृषि विकास बैंक संचालक समितिको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त
सुनको मूल्यमा गिरावट
सुनको मूल्य मंगलबार पनि निरन्तररुपमा बढदै
कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अब आईपिएस बाट
शुद्ध खानेपानीका लागि विद्यालयमा महालक्ष्मी बैंकको आर्थिक सहयोग
सुनको मुल्य घट्यो
सुनको भाउ बढेको बढै
Launch / New
  • Home
  • News
  • सिडिसी ग्रुप युकेले नेपालको इन्टरनेट कम्पनी वल्र्डलिंक कम्युनिकेशन सँगको साझेदारी
सिडिसी ग्रुप युकेले नेपालको इन्टरनेट कम्पनी वल्र्डलिंक कम्युनिकेशन सँगको साझेदारी
Oct 25, 2019 Local Reporter

ईकोनोमिक खबर, काठमाडौं।
बेलायतको विकास वित्त संस्था (सिडिसी ग्रुप) युकेले नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशनमा एक अर्ब ३५ करोड बराबर शेयर लगानी गर्ने भएको छ । संस्थाले गुणस्तरीय इन्टरनेट जडान र स्थानीय अर्थतन्त्रलाई प्रोत्साहन गर्न लगानी गरेको बताइएको छ। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सहयोगको घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा बोल्दै वल्र्डलिंकका प्रबन्ध निर्देशक दिलिप अग्रवालले सिडिसीसँगको साझेदारी महत्वपूर्ण उपलब्धि भएको बताए।
सिडिसीका प्रबन्ध निर्देशक तथा एसिया प्रमुख श्रीनी नागराजनले आफूहरुको साझेदारी समुदायलाई गरिबीबाट मुक्त गर्ने काममा इन्टरनेट पुलको रुपमा काम गरोस् भन्ने मान्यताका साथ भएको बताए । उनले आफ्नो संस्थाले विश्वको धेरै देशमा विभिन्न क्षेत्रमा लगानी गर्दै आएको भएको भए पनि वल्र्डलिंक कम्युनिकेशन सँगको सहकार्य नेपालमा पहिलो भएको बताए। उनले सिडिसीले विगत ७० वर्षदेखि जनताको जीवनस्तर उकास्ने खालको दिगो विकासको क्षेत्रमा लगानी गर्दै आएको बताए।
अग्रवालका अनुसार यो सम्झौता सँगै अब वल्र्डलिंक विश्वस्तरीय कम्पनीको रुपमा रुपान्तरण भएको बताए । अग्रवालले साझेदारीसँगै अझै उत्प्रेरित भएर काम गर्ने र नेपालको ग्रामिण भेगका जनतालाई ईन्टरनेटमा पँहुच बढाउने अबको योजना रहेको बताए। अग्रवालका अनुसार सिडिसीले १० प्रतिशत शेयर लिनेछ।

2019-10-25 14:10:00
Comments
More Stories
ईटहरीमा शाओमीको स्टोर : नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य
नेपालगन्जमा नेपाल आयल निगम लिमिटेडको नमूना पेट्रोल पम्प सञ्चालन
राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिकमेला २०७८ हुँदै
कृषि विकास बैंक संचालक समितिको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त
Launch / New
सुनको मूल्यमा गिरावट
64x64
Jun 29, 2021 Local Reporter
पुरा पढ्नुहोस्
Launch / New
सुनको मूल्य मंगलबार पनि निरन्तररुपमा बढदै
64x64
Sep 01, 2020 Local Reporter
पुरा पढ्नुहोस्
Latest
ईटहरीमा शाओमीको स्टोर : नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य Feb 17, 2022
नेपालगन्जमा नेपाल आयल निगम लिमिटेडको नमूना पेट्रोल पम्प सञ्चालन
राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिकमेला २०७८ हुँदै
कृषि विकास बैंक संचालक समितिको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त
सुनको मूल्यमा गिरावट
सुनको मूल्य मंगलबार पनि निरन्तररुपमा बढदै
कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अब आईपिएस बाट
शुद्ध खानेपानीका लागि विद्यालयमा महालक्ष्मी बैंकको आर्थिक सहयोग
सुनको मुल्य घट्यो
सुनको भाउ बढेको बढै
Contact

Economic Khabar

Founder in chief/ Editor: Mrs Usha Baral

Phone

Mobile No: 9843737165

Email

Email: [email protected]
URL: www.economickhabar.com
Useful Links
  • Home
  • Nepal Stock
  • NRB
  • Unicode Converter
  • Nepal Bullion
Trending
  • #NOC fuel Price
  • #NEPSE
  • #ADBL
  • #Share Market in Nepal, NEPSE
  • #Gold Price of Nepal
Find Us on Facebook
Economic Khabar Page
© Economic Khabar - 2022 All rights reserved.
Powered by: RaraCMS