Navigation
  • Home
  • Banking
    • Bank
    • Insurance
    • Micro Finance
    • Cooperative
  • Corporate
    • Energy
    • Auto Bazaar
    • Nirman Bazar
    • Road & Transport
    • Industry / Trade Business
    • Consumer
  • Market
    • Share Bazaar
    • EVENT/ Show/ Trade Fair
    • Notice / Job Vacancy
    • Success Story
  • Development
    • Infrastructure
    • Tourism
    • Agriculture
    • Migration
    • Province News
  • All News
    • Launch / New
    • International
    • Political/ Social
    • Current Index
    • Life Style / Entertainment
    • Sports
    • Exclusive News
    • Health
  • English
  • EK Special
    • Photo Story
    • EK TV
Aug 12, 2022 ०६:०३:०१
  • Unicode Converter
  • Home
  • Banking
    • Bank
    • Insurance
    • Micro Finance
    • Cooperative
  • Corporate
    • Energy
    • Auto Bazaar
    • Nirman Bazar
    • Road & Transport
    • Industry / Trade Business
    • Consumer
  • Market
    • Share Bazaar
    • EVENT/ Show/ Trade Fair
    • Notice / Job Vacancy
    • Success Story
  • Development
    • Infrastructure
    • Tourism
    • Agriculture
    • Migration
    • Province News
  • All News
    • Launch / New
    • International
    • Political/ Social
    • Current Index
    • Life Style / Entertainment
    • Sports
    • Exclusive News
    • Health
  • English
  • EK Special
    • Photo Story
    • EK TV
मंगलम पाइप्सको फ्याक्ट्री भ्रमण
हिताचीका चारवटा नयाँ उत्पादनहरू बजारमा
ओप्पोको डिज्नील्याण्ड पेरिसमा तामझाम
ईटहरीमा शाओमीको स्टोर : नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य
नेपालगन्जमा नेपाल आयल निगम लिमिटेडको नमूना पेट्रोल पम्प सञ्चालन
राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिकमेला २०७८ हुँदै
कृषि विकास बैंक संचालक समितिको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त
सुनको मूल्यमा गिरावट
सुनको मूल्य मंगलबार पनि निरन्तररुपमा बढदै
कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अब आईपिएस बाट
Launch / New
  • Home
  • News
  • सुनको मूल्य वृद्धि भएसँगै सुनको खपतमा भने ह्वात्तै घट्यो
सुनको मूल्य वृद्धि भएसँगै सुनको खपतमा भने ह्वात्तै घट्यो
Aug 28, 2019 ek-Rojina

ईकोनोमिक खबर, काठमाडौं।
निरन्तर आकासिदै आएको सुनको मूल्य बजारमा आज अहिलेसम्मकै उच्च बिन्दुमा पुगी केहि कममा आज कारोबार भएको छ। पछिल्लो समयमा नेपाली बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५३२।७५ अमेरिकी डलर पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो। अमेरिकी डलरको दर बढेसँगै सुनको मूल्य पनि वृद्धि हुन थालेको हो। चीन–अमेरिका व्यापार टकराव,कच्चा तेलमा भएको उतारचढाव, इरान–अमेरिका विवादले पनि सुनको मुल्य उच्चहुनुमा यी तत्वहरुको अप्रत्यक्ष सहयोग रहेको बताइन्छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत श्रावणको शुरुआत देखि नै सुनको मूल्य उकालो लाग्न थालेको हो। गत साउन महीनामा उकालो लाग्न शरु गरेको सुनको मूल्य प्रतितोला रु सात हजार र चाँदीको मूल्य प्रतितोला रु ९५ ले वृद्धि भएको थियो। भदौ महिना लागेपछि पनि लगातार सुनको मूल्यमा उच्च वृद्धि भइरहेको छ। भदौमा छापावला र तेजाबी सुन प्रतितोला रु २५०० ले वृद्धि भएको छ।

श्रावण पहिलो हप्तामा छापावाला सुन प्रतितोला रु ६४ हजार ५००, तेजाबी सुन रु ६४ हजार २०० र चाँदी प्रतितोला रु ७४५ मा कारोबार भएको थियो । साउन ३१ र ३२ गते छापावाला सुन प्रतितोला रु ७१ हजार ५००, तेजाबी सुन रु ७१ हजार २०० तथा चाँदी प्रतितोला रु ८४० मा कारोबार भएको महासङ्घले जनाएको छ।

आज छापावाला सुनको मूल्यमा प्रतितोला रु ७२,६०० कायम भएको छ। हिजो छापावाला सुन प्रतितोला रु ७३ हजार ५०० मा कारोवार भएको थियो । आइतबार सुन प्रतितोला रु एक हजार २०० ले वृद्धि भएको थियो । यस्तै तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु एक हजारका दरले वृद्धि भएको छ । स्थानीय बजारमा तेजाबी सुन प्रतितोला रु ७२ हजार २०० मा कारोवार भएको थियो।

सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ। दैनिक २०/२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुश्किलले १० किलो पनि बिक्री हुन नसकेको महसङ्घले जनाएको छ। अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ।

2019-08-28 09:08:00
Comments
More Stories
मंगलम पाइप्सको फ्याक्ट्री भ्रमण
हिताचीका चारवटा नयाँ उत्पादनहरू बजारमा
ओप्पोको डिज्नील्याण्ड पेरिसमा तामझाम
ईटहरीमा शाओमीको स्टोर : नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य
Launch / New
नेपालगन्जमा नेपाल आयल निगम लिमिटेडको नमूना पेट्रोल पम्प सञ्चालन
64x64
Jan 06, 2022 ek-Rojina
पुरा पढ्नुहोस्
Launch / New
राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिकमेला २०७८ हुँदै
64x64
Dec 30, 2021 ek-Rojina
पुरा पढ्नुहोस्
Latest
मंगलम पाइप्सको फ्याक्ट्री भ्रमण Aug 05, 2022
हिताचीका चारवटा नयाँ उत्पादनहरू बजारमा
ओप्पोको डिज्नील्याण्ड पेरिसमा तामझाम
ईटहरीमा शाओमीको स्टोर : नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य
नेपालगन्जमा नेपाल आयल निगम लिमिटेडको नमूना पेट्रोल पम्प सञ्चालन
राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिकमेला २०७८ हुँदै
कृषि विकास बैंक संचालक समितिको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त
सुनको मूल्यमा गिरावट
सुनको मूल्य मंगलबार पनि निरन्तररुपमा बढदै
कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अब आईपिएस बाट
Contact

Economic Khabar

Founder in chief/ Editor: Mrs Usha Baral

Phone

Mobile No: 9843737165

Email

Email: [email protected]
URL: www.economickhabar.com
Useful Links
  • Home
  • Nepal Stock
  • NRB
  • Unicode Converter
  • Nepal Bullion
Trending
  • #NOC fuel Price
  • #NEPSE
  • #ADBL
  • #COVID-19
  • #CORONA VIRUS
Find Us on Facebook
Economic Khabar Page
© Economic Khabar - 2022 All rights reserved.
Powered by: RaraCMS