Navigation
  • Home
  • Banking
    • Bank
    • Insurance
    • Micro Finance
    • Cooperative
  • Corporate
    • Energy
    • Auto Bazaar
    • Nirman Bazar
    • Road & Transport
    • Industry / Trade Business
    • Consumer
  • Market
    • Share Bazaar
    • EVENT/ Show/ Trade Fair
    • Notice / Job Vacancy
    • Success Story
  • Development
    • Infrastructure
    • Tourism
    • Agriculture
    • Migration
    • Province News
  • All News
    • Launch / New
    • International
    • Political/ Social
    • Current Index
    • Life Style / Entertainment
    • Sports
    • Exclusive News
    • Health
  • English
  • EK Special
    • Photo Story
    • EK TV
Aug 12, 2022 ०५:१५:२९
  • Unicode Converter
  • Home
  • Banking
    • Bank
    • Insurance
    • Micro Finance
    • Cooperative
  • Corporate
    • Energy
    • Auto Bazaar
    • Nirman Bazar
    • Road & Transport
    • Industry / Trade Business
    • Consumer
  • Market
    • Share Bazaar
    • EVENT/ Show/ Trade Fair
    • Notice / Job Vacancy
    • Success Story
  • Development
    • Infrastructure
    • Tourism
    • Agriculture
    • Migration
    • Province News
  • All News
    • Launch / New
    • International
    • Political/ Social
    • Current Index
    • Life Style / Entertainment
    • Sports
    • Exclusive News
    • Health
  • English
  • EK Special
    • Photo Story
    • EK TV
मंगलम पाइप्सको फ्याक्ट्री भ्रमण
हिताचीका चारवटा नयाँ उत्पादनहरू बजारमा
ओप्पोको डिज्नील्याण्ड पेरिसमा तामझाम
ईटहरीमा शाओमीको स्टोर : नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य
नेपालगन्जमा नेपाल आयल निगम लिमिटेडको नमूना पेट्रोल पम्प सञ्चालन
राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिकमेला २०७८ हुँदै
कृषि विकास बैंक संचालक समितिको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त
सुनको मूल्यमा गिरावट
सुनको मूल्य मंगलबार पनि निरन्तररुपमा बढदै
कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अब आईपिएस बाट
Launch / New
  • Home
  • News
  • शुद्ध खानेपानीका लागि विद्यालयमा महालक्ष्मी बैंकको आर्थिक सहयोग
शुद्ध खानेपानीका लागि विद्यालयमा महालक्ष्मी बैंकको आर्थिक सहयोग
Jun 24, 2020 Local Reporter

ईकोनोमिक खबर, काठमाडौं।
महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. ३ अन्तर्गत हेटौंडा र चितवनको टाँडी शाखाले विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोहीकार्यलाई निरन्तरता दिँदै बैंकले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न. ११मा अवस्थित श्री आनन्द भैरव आधारभुत विद्यालयमा बैंक र रोटरी क्लब सहयोगमा शुद्ध पिउने पानी ब्यवस्थापनका लागी मिति २०७७/०३/०२गते बैंकको हेटौंडा शाखामा सम्पन्न कार्यक्रमका बीच बंैकका शाखा प्रबन्धक शम्भु प्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्र प्रसाद नेपाललाई रु. एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गर्नुभएको थियो।

र चितवनको इच्छाकामना गाँउपालिका वडा न.७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यार्थीको लागि शुद्ध पिउने पानी व्यवस्थापनका लागि मिति २०७७/०३/०८ गते रोयल सेन्चुरी होटलमा सम्पन्न एक कार्यक्रमका बिच शाखा प्रबन्धक श्यामबाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष अशेष भण्डारीलाई रु. एक लाख पैसठ्ठी हजार रकमको चेक हस्तान्तरण गर्नुभएकोथियो । यस कार्यक्रममा बैंक तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


देशको शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको छ। आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दैजाने प्रतिबद्घता बैंकले जनाएको छ ।

2020-06-24 09:06:00
Comments
More Stories
मंगलम पाइप्सको फ्याक्ट्री भ्रमण
हिताचीका चारवटा नयाँ उत्पादनहरू बजारमा
ओप्पोको डिज्नील्याण्ड पेरिसमा तामझाम
ईटहरीमा शाओमीको स्टोर : नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य
Launch / New
नेपालगन्जमा नेपाल आयल निगम लिमिटेडको नमूना पेट्रोल पम्प सञ्चालन
64x64
Jan 06, 2022 Local Reporter
पुरा पढ्नुहोस्
Launch / New
राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिकमेला २०७८ हुँदै
64x64
Dec 30, 2021 Local Reporter
पुरा पढ्नुहोस्
Latest
मंगलम पाइप्सको फ्याक्ट्री भ्रमण Aug 05, 2022
हिताचीका चारवटा नयाँ उत्पादनहरू बजारमा
ओप्पोको डिज्नील्याण्ड पेरिसमा तामझाम
ईटहरीमा शाओमीको स्टोर : नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य
नेपालगन्जमा नेपाल आयल निगम लिमिटेडको नमूना पेट्रोल पम्प सञ्चालन
राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिकमेला २०७८ हुँदै
कृषि विकास बैंक संचालक समितिको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त
सुनको मूल्यमा गिरावट
सुनको मूल्य मंगलबार पनि निरन्तररुपमा बढदै
कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अब आईपिएस बाट
Contact

Economic Khabar

Founder in chief/ Editor: Mrs Usha Baral

Phone

Mobile No: 9843737165

Email

Email: [email protected]
URL: www.economickhabar.com
Useful Links
  • Home
  • Nepal Stock
  • NRB
  • Unicode Converter
  • Nepal Bullion
Trending
  • #NOC fuel Price
  • #NEPSE
  • #ADBL
  • #COVID-19
  • #CORONA VIRUS
Find Us on Facebook
Economic Khabar Page
© Economic Khabar - 2022 All rights reserved.
Powered by: RaraCMS