Navigation
  • Home
  • Banking
    • Bank
    • Insurance
    • Micro Finance
    • Cooperative
  • Corporate
    • Energy
    • Auto Bazaar
    • Nirman Bazar
    • Road & Transport
    • Industry / Trade Business
    • Consumer
  • Market
    • Share Bazaar
    • EVENT/ Show/ Trade Fair
    • Notice / Job Vacancy
    • Success Story
  • Development
    • Infrastructure
    • Tourism
    • Agriculture
    • Migration
    • Province News
  • All News
    • Launch / New
    • International
    • Political/ Social
    • Current Index
    • Life Style / Entertainment
    • Sports
    • Exclusive News
    • Health
  • English
  • EK Special
    • Photo Story
    • EK TV
May 18, 2022 ०५:५१:२३
  • Unicode Converter
  • Home
  • Banking
    • Bank
    • Insurance
    • Micro Finance
    • Cooperative
  • Corporate
    • Energy
    • Auto Bazaar
    • Nirman Bazar
    • Road & Transport
    • Industry / Trade Business
    • Consumer
  • Market
    • Share Bazaar
    • EVENT/ Show/ Trade Fair
    • Notice / Job Vacancy
    • Success Story
  • Development
    • Infrastructure
    • Tourism
    • Agriculture
    • Migration
    • Province News
  • All News
    • Launch / New
    • International
    • Political/ Social
    • Current Index
    • Life Style / Entertainment
    • Sports
    • Exclusive News
    • Health
  • English
  • EK Special
    • Photo Story
    • EK TV
ईटहरीमा शाओमीको स्टोर : नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य
नेपालगन्जमा नेपाल आयल निगम लिमिटेडको नमूना पेट्रोल पम्प सञ्चालन
राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिकमेला २०७८ हुँदै
कृषि विकास बैंक संचालक समितिको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त
सुनको मूल्यमा गिरावट
सुनको मूल्य मंगलबार पनि निरन्तररुपमा बढदै
कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अब आईपिएस बाट
शुद्ध खानेपानीका लागि विद्यालयमा महालक्ष्मी बैंकको आर्थिक सहयोग
सुनको मुल्य घट्यो
सुनको भाउ बढेको बढै
Launch / New
  • Home
  • News
  • कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अब आईपिएस बाट
कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अब आईपिएस बाट
Aug 04, 2020 ek-Rojina

ईकोनोमिक खबर, काठमाडौं।
कर्मचारी सञ्चय कोषले आफूले प्रदानगर्ने गरेको सरल चक्रकर्जा, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटी लगायतका कर्जाको भुक्तानी अनलाईन माध्यमबाट connectIPS e-Payment प्रणाली मार्फत गर्ने व्यवस्थाको थालनी गरेको छ । यसरी गरिएको कर्जा भुक्तानीको संकलन सोझै हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआइसि एसिया बैंकमा रहेको कोषको तोकिएको खातामा हुनेछ ।

यस डिजिटल माध्यम बाट कर्जा भुक्तानीको व्यवस्था सँगै सञ्चय कोषका विभिन्न कर्जाहरुको भुक्तानी अनलाईन माध्यम मार्फत connectIPS बाट सोझै यस प्रणाली मा आबद्ध ५५ वटा बैंक काउन्टर सम्म पुग्नुपर्ने बाध्यता पनि रहनेछैन ।

यसका निम्ति ऋृणीले connectIPSe-Payment प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिन्क तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न सक्नेछन् । ऋृणीले www.connectips.com गई कर्मचारी सञ्चय कोष भुक्तानीलाई छनोट गरी मागिएको आवश्यक विवरण भरी सोझै आफ्नो बैंक खाताबाट भुक्तानीगर्न सक्नेछन् । ऋणीले भु क्तानी गर्नुपर्ने कर्जा छनोट गरी मोबाईल/UCIN नम्बर तथा ऋणीको नाम लगायताका मागिएका आवश्यक विवरण भरी भुक्तानीगर्ने रकमदाखिला गरी सोझै बैंक खाताबाट भुक्तानीगर्न सक्दछन्भने कोषको हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआइसि एसिया बैंकमा रहेका तोकिएको खातामासो रकम सोझै जम्मा हुनेछ । यस सँगै कोषको आफ्नो प्रणालीमा पनि भुक्तानी सफल भएको जानकारी प्राप्तगर्न सकिनेछ ।

कर्मचारी सञ्चय कोष तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बिच गतवर्ष श्रावणमा नेशनल पेमेन्ट्स इन्टरफेस (NPI) को प्रयोग गरी बैंक खातामा आधारित डिजिटल भुक्तानी कारोबारहरु गर्ने सम्झौता भएको थियो । सो सम्झौता अनुरुप गतवर्ष श्रावण देखी नै कोषले प्रदानगर्ने धितो कर्जा लगयातका भुक्तानी सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्दै आएको छ जसमा असार मसान्त २०७७ सम्म ल्एक्ष् मार्फत ने.रु.५.३६ अर्ब बराबरको ३२ हजार भन्दा बढी भुक्तानीहरु भैसकेका छन् । यससँगै अनलाईनबाट कर्जा भुक्तानीको शुरुवात कोषको डिजिटाइजेसन तर्फको अर्को कोषेढुङ्गाको रुपमा लिइएको छभने यसका साथै कोषले विभिन्न संस्थाहरुबाट कोषमा हुने कर्मचारीहरुको योगदानमा आधारित मासिक भुक्तानी लगायतका संकलन पनि निकट भविष्यमा अन्लाईन मार्फत गर्ने योजना रहेको जनाएको छ ।


कर्मचारी सञ्चय कोष ऐन अन्तर्गत स्थापित कर्मचारी सञ्चय कोष नेपालको सबैभन्दा ठूलो कोष हो । यसमा ५.५ लाख सञ्चयकर्ता र ३० हजार संस्थाहरु आबद्ध छन् । कोषले पछिल्लो समयमा आफ्ना सेवाहरु विभिन्न डिजिटल माध्यमबाट प्रदानगर्ने योजनालाई कार्यान्वयन गर्दै आएको छ ।

2020-08-04 17:08:00
Comments
More Stories
ईटहरीमा शाओमीको स्टोर : नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य
नेपालगन्जमा नेपाल आयल निगम लिमिटेडको नमूना पेट्रोल पम्प सञ्चालन
राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिकमेला २०७८ हुँदै
कृषि विकास बैंक संचालक समितिको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त
Launch / New
सुनको मूल्यमा गिरावट
64x64
Jun 29, 2021 ek-Rojina
पुरा पढ्नुहोस्
Launch / New
सुनको मूल्य मंगलबार पनि निरन्तररुपमा बढदै
64x64
Sep 01, 2020 ek-Rojina
पुरा पढ्नुहोस्
Latest
ईटहरीमा शाओमीको स्टोर : नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य Feb 17, 2022
नेपालगन्जमा नेपाल आयल निगम लिमिटेडको नमूना पेट्रोल पम्प सञ्चालन
राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिकमेला २०७८ हुँदै
कृषि विकास बैंक संचालक समितिको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त
सुनको मूल्यमा गिरावट
सुनको मूल्य मंगलबार पनि निरन्तररुपमा बढदै
कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अब आईपिएस बाट
शुद्ध खानेपानीका लागि विद्यालयमा महालक्ष्मी बैंकको आर्थिक सहयोग
सुनको मुल्य घट्यो
सुनको भाउ बढेको बढै
Contact

Economic Khabar

Founder in chief/ Editor: Mrs Usha Baral

Phone

Mobile No: 9843737165

Email

Email: [email protected]
URL: www.economickhabar.com
Useful Links
  • Home
  • Nepal Stock
  • NRB
  • Unicode Converter
  • Nepal Bullion
Trending
  • #NOC fuel Price
  • #NEPSE
  • #ADBL
  • #Fertilizer
  • #Share Market
Find Us on Facebook
Economic Khabar Page
© Economic Khabar - 2022 All rights reserved.
Powered by: RaraCMS