Navigation
  • Home
  • Banking
    • Bank
    • Insurance
    • Micro Finance
    • Cooperative
  • Corporate
    • Energy
    • Auto Bazaar
    • Nirman Bazar
    • Road & Transport
    • Industry / Trade Business
    • Consumer
  • Market
    • Share Bazaar
    • EVENT/ Show/ Trade Fair
    • Notice / Job Vacancy
    • Success Story
  • Development
    • Infrastructure
    • Tourism
    • Agriculture
    • Migration
    • Province News
  • All News
    • Launch / New
    • International
    • Political/ Social
    • Current Index
    • Life Style / Entertainment
    • Sports
    • Exclusive News
    • Health
  • English
  • EK Special
    • Photo Story
    • EK TV
Aug 12, 2022 ०५:३५:३३
  • Unicode Converter
  • Home
  • Banking
    • Bank
    • Insurance
    • Micro Finance
    • Cooperative
  • Corporate
    • Energy
    • Auto Bazaar
    • Nirman Bazar
    • Road & Transport
    • Industry / Trade Business
    • Consumer
  • Market
    • Share Bazaar
    • EVENT/ Show/ Trade Fair
    • Notice / Job Vacancy
    • Success Story
  • Development
    • Infrastructure
    • Tourism
    • Agriculture
    • Migration
    • Province News
  • All News
    • Launch / New
    • International
    • Political/ Social
    • Current Index
    • Life Style / Entertainment
    • Sports
    • Exclusive News
    • Health
  • English
  • EK Special
    • Photo Story
    • EK TV
मंगलम पाइप्सको फ्याक्ट्री भ्रमण
हिताचीका चारवटा नयाँ उत्पादनहरू बजारमा
ओप्पोको डिज्नील्याण्ड पेरिसमा तामझाम
ईटहरीमा शाओमीको स्टोर : नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य
नेपालगन्जमा नेपाल आयल निगम लिमिटेडको नमूना पेट्रोल पम्प सञ्चालन
राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिकमेला २०७८ हुँदै
कृषि विकास बैंक संचालक समितिको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त
सुनको मूल्यमा गिरावट
सुनको मूल्य मंगलबार पनि निरन्तररुपमा बढदै
कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अब आईपिएस बाट
Launch / New
  • Home
  • News
  • ओप्पोको डिज्नील्याण्ड पेरिसमा तामझाम
ओप्पोको डिज्नील्याण्ड पेरिसमा तामझाम
Jun 30, 2022 Agency

ईकोनोमिकखबर, काठमाडौँ।

ओप्पोले डिज्नील्याण्ड पेरिससँग मिलेर रातको समयको फोटोग्राफी अभियानलाई प्रेरित गरेको छ जसमा रात्रिकालिन समयमा प्रकृतिक रुपमा उत्कृष्ट फोटोहरु खिचिन्छ । रातमा उत्कृष्ट क्षणहरू क्यामेरामा कैद गर्नु धेरैजसो स्मार्टफोनहरूको लागि चुनौती हो यो समयमा फोटोहरु ग्रेनी डार्क स्पोट, हाइलाईट्स र वास आउट बिच हराउँछन् । नयाँ फाईन्ड एक्स फाईभ सिरीजकोे हाई–टेक ४ के अल्ट्रा नाइट भिडियो र ५० एमपीवाईड र अल्ट्रा–वाइड एङ्गल क्यामरा, बिलियन कलर डिस्प्लेको साथमा, कुनै पनि प्रकाशमा अविष्मरणीय वा एसपिरेसनल अवसरहरू रेकर्ड गर्न यो स्मार्टफोनले सक्षम बनाएको छ ।


डिज्नील्याण्ड पेरिसमा आतिशबाजीको प्राकृतिक, तिखो रङ्गहरु फोटोमा कैद सपना, चमक, उर्जा र उज्यालो यीशब्दहरू डिज्नील्याण्ड पेरिसको ३० औं वार्षिकोत्सवको अन्र्तनिहित अवधारणा हो र यही अवधारणा ओप्पो फाइन्ड एक्सफाईभ सिरिजमा पनि लागू हुन्छन्, त्यसैले ओप्पोले ईन्फ्लुअन्सरहरुलाई उत्सवको अनुभव गर्न र यस अविष्मरणीय क्षणलाई आफ्नो क्यामरा मार्फत कैद गर्न पेरिस बोलाएको थियो ।

ओप्पो फाईन्ड एक्स फाईभले डिज्नील्याण्ड पेरिसका गेस्टहरुलाई उत्कृष्ट सम्झनाहरू खिच्न र प्रतिष्ठित लाइट शो सुटिङ गर्दा पनि अस्पष्ट, धमिलो वाग्रेनी ईमेजहरुको सट्टा प्रकृतिक तिखो र रंगीविरंगी फोटो खिच्न मद्दत गरेको छन्।

एउटा फोटोमा कुनै पनि चीजको पूर्ण महिमा जम्मागर्न उत्कृष्ट स्मार्टफोन चाहिन्छ त्यसैले ओप्पोले ईन्फ्लुअन्सरहरुलाई फाईन्ड एक्स फाईभप्रो प्रदान ग¥यो र ईन्फ्लुअन्सरहरुलाई यस ३०औँ वार्षिकोत्सवको लागि डिज्नील्याण्डमा भएको उत्कृष्ट आतिशबाजी तथा प्रकाशका डिस्प्लेलाई ज्वलन्त रुपमा आफ्नो फोटो र भिडियोमा कैद गरेको छ ।

ओप्पो फाईन्ड एक्स फाईभप्रोले वार्षिक उत्सवका तामझाम, आतिशबाजी, ड्रोनद्वारा प्रक्षेपण गरेका फोटो तथा भिडियोहरु तथा जोशिला सङ्गीतको अपत्यारिलो किसिममको प्राकृतिक र तीखो रङ्गहरुमा कैद गरेका छन् ।
ओप्पो ग्लोबल मार्केटिङ्ग अध्यक्ष विलियम लिउले भन्नुभयो ः “ओप्पो फाईन्ड एक्स फाईभ प्रो ले यस डिज्नील्याण्ड पेरिसको ३० औँ वार्षिक उत्सवका क्षणहरु यति राम्रो र अविष्मरणीय रुपमाफोटो तथा भिडियोको मार्फत लिईएको छ की अब यसले रात्रीकालिन फोटो तथा भिडियो सुट गर्न पनि मान्छेहरुलाई प्रेरित गर्नेछ ।

2022-06-30 08:06:00
Comments
More Stories
मंगलम पाइप्सको फ्याक्ट्री भ्रमण
हिताचीका चारवटा नयाँ उत्पादनहरू बजारमा
ईटहरीमा शाओमीको स्टोर : नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य
नेपालगन्जमा नेपाल आयल निगम लिमिटेडको नमूना पेट्रोल पम्प सञ्चालन
Launch / New
राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिकमेला २०७८ हुँदै
64x64
Dec 30, 2021 Agency
पुरा पढ्नुहोस्
Launch / New
कृषि विकास बैंक संचालक समितिको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त
64x64
Dec 21, 2021 Agency
पुरा पढ्नुहोस्
Latest
मंगलम पाइप्सको फ्याक्ट्री भ्रमण Aug 05, 2022
हिताचीका चारवटा नयाँ उत्पादनहरू बजारमा
ओप्पोको डिज्नील्याण्ड पेरिसमा तामझाम
ईटहरीमा शाओमीको स्टोर : नेपालमा मीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य
नेपालगन्जमा नेपाल आयल निगम लिमिटेडको नमूना पेट्रोल पम्प सञ्चालन
राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिकमेला २०७८ हुँदै
कृषि विकास बैंक संचालक समितिको अध्यक्षमा रमेशकुमार के.सी. नियूक्त
सुनको मूल्यमा गिरावट
सुनको मूल्य मंगलबार पनि निरन्तररुपमा बढदै
कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अब आईपिएस बाट
Contact

Economic Khabar

Founder in chief/ Editor: Mrs Usha Baral

Phone

Mobile No: 9843737165

Email

Email: [email protected]
URL: www.economickhabar.com
Useful Links
  • Home
  • Nepal Stock
  • NRB
  • Unicode Converter
  • Nepal Bullion
Trending
  • #NOC fuel Price
  • #NEPSE
  • #ADBL
  • #CORONA VIRUS
  • #Fertilizer
Find Us on Facebook
Economic Khabar Page
© Economic Khabar - 2022 All rights reserved.
Powered by: RaraCMS