६ चैत्र २०८२, शुक्रबार १४:२४
काठमाडौं। मुलुककै पहिलो आधुनिक सुरुङमार्गका रूपमा निर्माण सम्पन्न भएको नागढुंगा सुरुङमार्ग को सञ्चालन तथा व्यवस्थापनको जिम्मा युसिन–एआरटी जेभीले पाउने भएको छ। करिब १ अर्ब १० करोड रुपैयाँको प्रस्तावसहित ५ वर्षका लागि उक्त कम्पनीसँग ठेक्का सुनिश्चित गरिएको हो। यो सुरुङमार्ग सञ्चालनमा...
१ चैत्र २०८२, आईतवार १०:०५
काठमाडौं। “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने नारासहित विश्व उपभोक्ता अधिकार दिवस–२०८२ को अवसरमा काठमाडौंमा मूल समारोह कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा उपभोक्ताको अधिकार संरक्षण, सुरक्षित वस्तु–सेवामा पहुँच तथा बजारमा पारदर्शिता कायम गर्ने विषयमा जोड दिइएको हो। कार्यक्रम Department...
३० फाल्गुन २०८२, शनिबार १६:०७
पेट्रोलियम क्षेत्रमा स्वदेशी स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपाल आयल निगम (NOC) ले पेट्रोलमा इथानोल मिश्रण लागू गर्ने यात्रामा अर्को महत्वपूर्ण कोसेढुंगा पार गरेको जनाएको छ। निगमले इथानोल मिश्रण कार्यक्रमलाई औपचारिक रूपमा अघि बढाउँदै स्वदेशी स्रोतबाट उत्पादन हुने स्वच्छ ऊर्जाको...
२९ फाल्गुन २०८२, शुक्रबार २०:०२
काठमाडौं। पछिल्लो समय मध्यपूर्व क्षेत्रमा बढ्दो भू–राजनीतिक तनाव र इजरायल–अमेरिका तथा इरानबीचको सैन्य द्वन्द्वका कारण विश्वभर ऊर्जा आपूर्ति प्रणालीमा असर परेको छ। विशेषगरी तेल तथा ग्यास ढुवानी हुने प्रमुख समुद्री मार्गहरूमा अवरोध देखिँदा अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्ति अस्थिर हुने चिन्ता...
१९ फाल्गुन २०८२, मंगलवार १०:४४
भैरहवा– नेपालको अग्रणी स्पा तथा वेलनेस सेन्टर ट्रान्क्यूलिटी स्पाले लुम्बिनी प्रदेशको प्रमूख पर्यटकीय सहर भैरहवा स्थित सिद्धार्थ विलासामा आफ्नो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । द सोल्टी काठमाडौं, र्याडिसन होटल, रोयल टुलिप काठमाडौं, रोयल टुलिप चितवन, माउण्टेन ग्लोरी पोखरा...
१५ फाल्गुन २०८२, शुक्रबार १६:४९
नवलपरासी। बर्दघाट एसएमइ भिलेज समुन्न नवलपरासीको आधार बन्ने विश्वास लगानीकर्ताहरुले गरेका छन्। नेपाल उद्योग परिसंघको आयोजना तथा बर्दघाट उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बर्दघाट र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहआयोजनामा बर्दघाटमा आयोजित अन्तरक्रियामा लगानीकर्ताले यस्तो विश्वास गरेका...
१३ फाल्गुन २०८२, बुधबार ०६:२२
पाेखरा। पहिलो संस्करणको अपार सफलता पछी, सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकास तर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी पर्यटकीय राजधानी सुन्दर नगरी पोखरामा दोस्रो पल्ट यही चैत्र ११ देखि...
८ फाल्गुन २०८२, शुक्रबार १२:४७
काठमाडौं, नेपालको तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने सबैभन्दा ठूलो उद्योग लिट्मस् इन्डस्ट्रिज लिमिटेडले भारतको पावर ग्रिड कर्पोरेशन अफ इन्डिया (पीजीसीआईएल) बाट उच्च क्षमताको विद्युत् प्रसारण लाइन आपूर्ति सम्बन्धी महत्वपूर्ण सम्झौता हासिल गरेको छ। पीजीसीआईएल भारतको केन्द्रीय विद्युत् प्रसारण निकाय...
२१ माघ २०८२, बुधबार १९:२६
काठमाडौँ, नेपाल – १३० वर्षभन्दा लामो इतिहास बोकेको स्कोडा अटोले नेपालमा सटीकता, सुरक्षा र बुद्धिमत्तापूर्ण डिजाइनमा आधारित युरोपेली इन्जिनियरिङको समृद्ध विरासत ल्याएको छ। सन् १८९५ मा युरोपमा स्थापना भएको स्कोडा आज विश्वका १०० भन्दा बढी बजारमा उपस्थित छ र उन्नत...