११ चैत्र २०८२, बुधबार ११:४९
ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ्ग र दर्शन सहितको तस्वीरहरु समावेश नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र...
६ चैत्र २०८२, शुक्रबार १६:२२
काठमाडौँ। नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले काठमाडौँमा नेवारी तथा जापानी मौलिक संस्कृति र संगीतको विशेष प्रदर्शनी भव्यरूपमा सम्पन्न भएको छ। कार्यक्रममा परम्परागत कला, संगीत, नृत्य र जीवनशैलीलाई एउटै मञ्चमा प्रस्तुत गर्दै दुई देशबीचको सांस्कृतिक सेतु झन्...
६ चैत्र २०८२, शुक्रबार १२:१९
काठमाडौँ। प्रवासमा रहेर नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय सर्जक बिन्दु पौडेलले नयाँ गीत सार्वजनिक गरेकी छन्। लामो समयदेखि अष्ट्रेलियालाई कर्मथलो बनाउँदै आएकी उनले त्यहीँबाट नेपाली संगीतलाई निरन्तरता दिँदै आएकी छन्। यसैक्रममा उनले ‘जिन्दगी के छ र’ बोलको नयाँ गीत यस साता...
१९ फाल्गुन २०८२, मंगलवार १०:४४
भैरहवा– नेपालको अग्रणी स्पा तथा वेलनेस सेन्टर ट्रान्क्यूलिटी स्पाले लुम्बिनी प्रदेशको प्रमूख पर्यटकीय सहर भैरहवा स्थित सिद्धार्थ विलासामा आफ्नो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । द सोल्टी काठमाडौं, र्याडिसन होटल, रोयल टुलिप काठमाडौं, रोयल टुलिप चितवन, माउण्टेन ग्लोरी पोखरा...
२८ माघ २०८२, बुधबार १८:५९
काठमाडौं। चलचित्रमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी)बीच चार बुँदे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीअनुसार नेपालले कान्स फिल्म फेस्टिभल २०२६ मा आधिकारिक रूपमा सहभागिता जनाउने, पोखरामा अन्तर्राष्ट्रिय स्तरको...
२४ माघ २०८२, शनिबार १९:०२
काठमाडौं। बाल प्रतिभाको पहिचान, आत्मविश्वास र सिर्जनात्मकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित नेपाल चाइल्ड स्टार–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजन आदर्श इन्टरटेन्मेन्ट हाउसले गरेको हो भने प्रमुख प्रायोजक ग्लोबल टच एजुकेशन कन्सल्टेन्सी रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नानीतर्फ...
११ माघ २०८२, आईतवार १२:१२
नेपाली उद्योग क्षेत्रका लागि गर्वको विषय बन्दै, Asian Batteries Ltd.ले अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा आफ्ना उत्पादनहरू प्रस्तुत गर्दै नेपाली उत्पादनलाई विश्वबजारमा चिनाउने अभियान सुरु गरेकोछ। भारतको गुजरातमा जनवरी २३, २०२६ देखि २५ जनवरी सम्म आयोजना भएको पावर अन कन्फ्रेन्समा Asian Batteries Ltd.का...
११ माघ २०८२, आईतवार ११:१८
काठमाडौं। लोकप्रिय गायक सरगम राईको नयाँ सांगीतिक कृति ‘मगमग बसना’ सार्वजनिक भएको छ। सरगम राईकै स्वर, शब्द र संगीतमा तयार भएको यो गीत आरजिटी फिल्मसको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ ल्याइएको हो। उत्साह, उमंग, प्रेम र सकारात्मक भावनालाई केन्द्रमा राखेर निर्माण...
९ माघ २०८२, शुक्रबार १५:४५
काठमाडौं। नेपाली संगीत क्षेत्रकी अमर गायिका तारा देवीको स्मृतिमा श्रद्धा, सम्मान तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। तारा देवी स्मृति फाउन्डेसनको आयोजनामा तथा काठमाडौं महानगरपालिकाको सह–आयोजनामा कार्यक्रम भएको हो। कार्यक्रममा तारा देवीको ठूलो तस्बिरमा माल्यार्पण सहितको कार्यक्रम शुरुआत गरिएको थियो...