१८ चैत्र २०८२, बुधबार ०९:४४
“नेपाल आयल निगमले आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि मूल्य समायोजन, यात्रु र एयरलाइन्स दुवै दबाबमा” काठमाडौं । पश्चिम एसियामा बढ्दो भूराजनीतिक तनाव र अन्तर्राष्ट्रिय तेल बजारमा आएको चर्को दबाबको असर नेपालमा पनि देखिन थालेको छ । यसका कारण हवाई इन्धनको...
१८ चैत्र २०८२, बुधबार ०८:५७
काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्ले ले नेपाललाई अवसरले भरिएको, मेहनती नागरिकहरूको देशका रूपमा अगाडि बढाउने लक्ष्यसहित सरकार सक्रिय रूपमा काम गरिरहेको बताएका छन्। निजी क्षेत्रसँगको अन्तरक्रियामा उनले उद्यमशीलता प्रवर्द्धन, लगानी विस्तार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको उल्लेख गरे। सरकारको ध्यान अब व्यवसायमैत्री...
१६ चैत्र २०८२, सोमबार १३:०८
काठमाडौ। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहले उम्मेदवारी घोषणा गरेको हो । सो समूहले महासंघको नयाँ विधान अनुरुप उपाध्यक्ष सहित १७ जनाको उम्मेदवारी घोषणा गरेको हो । उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहको तर्फबाट वरिष्ठ...
१४ चैत्र २०८२, शनिबार १७:०८
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत हात्तीसार क्षेत्रमा नियमित स्याहार–सुसारका क्रममा खोलामा नुहाइँदै गरेको एक भाले हात्तीले अचानक आफ्नै माहुतेमाथि आक्रमण गरेको छ। अप्रत्याशित रूपमा भएको उक्त घटनापछि हात्तीसार क्षेत्रमा केहीबेर तनाव र त्रासको अवस्था सिर्जना भएको थियो। निकुञ्ज स्रोतका अनुसार...
१४ चैत्र २०८२, शनिबार ११:००
“प्रभावकारी मूल्य दुई लाख ७४ हजार ९९९ रुपैयाँ मा ईभि बाईक, ‘Ather Assurance’ प्याकेजमार्फत स्वामित्व अनुभवलाई सरल बनाउने दाबी”। काठमाडौं । नेपालको विद्युतीय दुईपाङ्ग्रे सवारी बजारमा थप एक नयाँ विकल्प थपिएको छ। Vaidya Energy Pvt. Ltd. ले Ather को नयाँ...
१३ चैत्र २०८२, शुक्रबार १२:२६
काठमाडौँ। वन तथा वातावरण मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले नवनियुक्त मन्त्री चौधरीलाई स्वागत गर्दै नेपालको वन तथा वातावरण क्षेत्रका उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाबारे जानकारी गराउनुभयो । सचिव शर्माका अनुसार नेपालले वन्यजन्तु संरक्षणमा उल्लेखनीय प्रगति हासिल गरेको छ । पछिल्लो...
१३ चैत्र २०८२, शुक्रबार ०४:१९
तपाईं सपरिवार घुम्न जाने वा कुनै सभा, समारोह, भेटघाटका लागि कतै जाने योजना बनाउनेबित्तिकै दिमागमा आईहाल्ने विषय हुन् – सवारी साधन, यात्रामा हुने असुविधा र झन्झट ! आफुसँग सवारी साधन नभएको अवस्थामा यात्राका लागि सार्वजनिक सवारी साधनका अलावा राईड सेयरिङ...
१० चैत्र २०८२, मंगलवार ११:५७
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि जिल्लातर्फबाट वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । लामो समयदेखि सौन्दर्य तथा सेवा क्षेत्रमा सक्रिय महराले ‘फेसियल हाउस’ ब्रान्डमार्फत देशभर युनिसेक्स ब्युटी सलुन विस्तार...
७ चैत्र २०८२, शनिबार १४:४७
काठमाडौं। नेपाल व्यापार संघको ३३ औँ वार्षिक साधारण सभा तथा १७औँ महाधिवेशन सम्पन्न भएको छ। राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा आयोजित उक्त महाधिवेशनमा देशभरका व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो। महाधिवेशनको अध्यक्षता संघका अध्यक्ष हरि गौतम ले गर्नुभएको थियो। कार्यक्रममा नेपाल च्याम्बर अफ...