१४ चैत्र २०८२, शनिबार २१:१२
काठमाडौं। मिलन राई र सुनसरी रोकाया बूढानीलकण्ठ-शिवपुरी खुला ट्रेल रेसमा शनिबार पहिलो भएका छन् । १५ किलोमिटर दूरीको दौडमा मिलन पुरुष तथा सुनसरी महिलातर्फ पहिलो भएका हुन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बूढानीलकण्ठ नगरपालिका वडा न. ३ द्वारा आयोजित...
१४ चैत्र २०८२, शनिबार १७:०८
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत हात्तीसार क्षेत्रमा नियमित स्याहार–सुसारका क्रममा खोलामा नुहाइँदै गरेको एक भाले हात्तीले अचानक आफ्नै माहुतेमाथि आक्रमण गरेको छ। अप्रत्याशित रूपमा भएको उक्त घटनापछि हात्तीसार क्षेत्रमा केहीबेर तनाव र त्रासको अवस्था सिर्जना भएको थियो। निकुञ्ज स्रोतका अनुसार...
१४ चैत्र २०८२, शनिबार १३:४३
Ithari: The sixth edition of the Eastern Travel Mart 2026 officially commence in Itahari on Saturday, aiming to connect the tourism potential of Koshi Province with the international market. The three-day event is being organized through a collaboration between the...
१४ चैत्र २०८२, शनिबार १३:४१
इटहरी । नेपाल पर्यटन बोर्ड र इटहरी उपमहानगरपालिकाको सहकार्यमा छैठौं इस्टर्न ट्राभल मार्ट २०२६ शनिबारदेखि इटहरीमा सुरु भएको छ । कोशी प्रदेशका पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने लक्ष्यसहित सुरु भएको ट्राभल मार्ट तीन दिनसम्म सञ्चालन हुनेछ। कार्यक्रमको उद्घाटन गर्दै कोशी...
१३ चैत्र २०८२, शुक्रबार २२:१२
काठमाडौं। राजधानीको उत्तरी भेगमा अवस्थित धार्मिक, प्राकृतिक र साहसिक पर्यटनको सम्भावना बोकेको क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यसहित ‘बूढानीलकण्ठ–शिवपुरी ट्रेल रेस’ शनिबार आयोजना हुने भएको छ। बूढानीलकण्ठ क्षेत्रदेखि शिवपुरीको हरियाली वन, प्राकृतिक पदमार्ग र उकालो–ओरालो भूभागलाई समेट्दै सञ्चालन हुने उक्त प्रतियोगिताले एकातिर...
९ चैत्र २०८२, सोमबार १०:०२
CHENNAI, INDIA — Nepal Tourism Board (NTB) a national tourism organization of Nepal, proudly represented Nepal as a Partner Country at the Travel & Tourism Fair (TTF) Chennai 2026. The event was held from March 20–22, 2026, at the prestigious...
८ चैत्र २०८२, आईतवार १९:५७
काठमाडौं। नेपाल पर्यटन बोर्डले ट्राभल एण्ड टुरिजम् फेयर (टीटीएफ) चेन्नई २०२६ मा नेपाललाई दक्षिण एसियाकै प्रमुख पर्यटकीय गन्तव्यकोरुपमा प्रस्तुत गरिएको छ । नेपालले ‘पार्टनर कन्ट्री’का रूपमा सहभागिता जनाउँदै दक्षिण एसियाकै आकर्षक गन्तव्यका रूपमा सशक्त उपस्थिति जनाएको हो। मार्च २० देखि...
६ चैत्र २०८२, शुक्रबार १६:३०
काठमाडौं- नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ । आश्रममा शुक्रवार आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले उक्त सेवा वाहन आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन् । बैंकले...
५ चैत्र २०८२, बिहीबार १४:१९
लुम्बिनी। शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बिहीबारदेखि तेस्रो अन्तर्राष्ट्रिय लुम्बिनी शान्ति महोत्सव सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा सुरु भएको अन्तर्राष्ट्रिय शान्ति महोत्सवमा प्रमुख अतिथिको रुपमा उपस्थित संस्कृति, पर्यटन तथा नागरिक...