Economic News

सेयर बजारमा उच्च अंकले गिरावट : सबै उपसूचक राताम्मै, कारोबार कति ?

१८ चैत्र २०८२, बुधबार १०:११

काठमाडौं । साताको चौथो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । मंगलबार सुधार देखिएको बजारमा आज बुधवार फेरि गिरावट आएको हो । बुधबार बजार ठुलो अकंले घट्दा लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको देखिएको छ । अघिल्लो दिन...

सेवानिवृत भए प्रधानन्यायाधीश राउत

१८ चैत्र २०८२, बुधबार ०९:०५

काठमाडौं-  सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवानिवृत्त भएका छन्। उनलाई मंगलबार सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले बिदाइ गरेकी हुन्। वि.सं. २०८१ असोज २० मा प्रधानन्यायाधीश नियुक्त भएका राउतले ६५ वर्ष उमेरहदका कारण अनिवार्य अवकाश ...

उद्यमशीलता र रोजगारीमा नयाँ ऊर्जा: सरकार–निजी क्षेत्र सहकार्यमा जोड

१८ चैत्र २०८२, बुधबार ०८:५७

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्ले ले नेपाललाई अवसरले भरिएको, मेहनती नागरिकहरूको देशका रूपमा अगाडि बढाउने लक्ष्यसहित सरकार सक्रिय रूपमा काम गरिरहेको बताएका छन्। निजी क्षेत्रसँगको अन्तरक्रियामा उनले उद्यमशीलता प्रवर्द्धन, लगानी विस्तार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको उल्लेख गरे। सरकारको ध्यान अब व्यवसायमैत्री...

यातायात कार्यालय परिसरमा अनियमितता, बिलबुक नवीकरणमा बिचौलियागिरी हाबि, काठमाडौँमा १६ जना समातिए

१८ चैत्र २०८२, बुधबार ०५:०४

 “लाइनमा सर्वसाधारण, बाहिर ‘सेटिङ’को धन्दा: ५३ थान बिलबुक र नगदसहित बिचौलिया समातिए!” काठमाडौं । काठमाडौँका यातायात कार्यालय वरिपरि लामो समयदेखि चल्दै आएको भनिएको बिलबुक खेलमाथि प्रहरीले धावा बोलेको छ। सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने भन्दै सेवाग्राहीलाई दुःख दिने, लाइन...

तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो चैत्र १९ गतेदेखि भृकुटीमण्डपमा

१७ चैत्र २०८२, मंगलवार १९:४६

ललितपुर। नर्सरी व्यवसायी संघ नेपालले तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो आयोजना गर्ने भएको छ। नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाको रूपमा हरेक बर्ष आयोजना गरिदैँ आएको उक्त मेला चैत्र १९ गते बिहीबारदेखि २३ गते सोमबारसम्म काठमाडौँको भृकुटिमण्डपमा हुने भएको हो । पुष्प,...

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

१७ चैत्र २०८२, मंगलवार १८:१६

काठमाडौं। पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको बृत्तचित्र प्रिमियर गरिएको छ। पुथा उत्तरगंगा गाउँपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको प्रिमियर कार्यक्रममा माननिय तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनदहलाई अन्तर्राष्ट्रिय स्तरमा प्रबर्द्धन गर्दै...

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

१७ चैत्र २०८२, मंगलवार १४:४२

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्न गइरहेको छ। बैंकले गतवर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई/एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो। बैंकले कृक्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रेटिङ घट्यो, ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’बाट हटाइयो

१७ चैत्र २०८२, मंगलवार ०५:३१

काठमाडौं। ICRA Nepal Limited ले Nepal Investment Mega Bank Limited को क्रेडिट रेटिङ घटाएको छ। साथै, बैंकलाई यसअघि राखिएको ‘Watch with Negative Implications’ श्रेणीबाट पनि हटाइएको जनाएको छ। आईसीआरए नेपालका अनुसार बैंकको Issuer Rating पहिलेको [ICRANP-IR] A@ बाट घटाएर [ICRANP-IR] A-...

वैदेशिक रोजगारीका श्रमिकलाई राहत : स्वास्थ्य परीक्षणको ‘सिन्डिकेट’ अन्त्य, सरकारी अस्पतालमै जाँच गर्न पाइने

१६ चैत्र २०८२, सोमबार १९:५७

काठमाडौं। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले अब स्वास्थ्य परीक्षणका लागि सीमित निजी स्वास्थ्य संस्थाको भर पर्नु नपर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लामो समयदेखि आलोचित रहँदै आएको स्वास्थ्य परीक्षणसम्बन्धी ‘सिन्डिकेट’ प्रणाली अन्त्य गर्ने निर्णय गरेसँगै अब श्रमिकहरूले नेपाल...